एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । आजका लागि तय भएको नेकपा (एमाले) स्थायी कमिटीको बैठक स्थगन भएको छ । काठमाडौँबाट काभ्रेपलाञ्चोकको मदानकुँडारीतर्फ जाँदै गरेको यात्रुबाहक बस काभ्रेको बिर्तादेउराली– ७, खहरे खोलामा सोमबार दुर्घटना भएका घाइतेको भेटघाटमा पार्टीका अध्यक्ष केपी शर्मा ओली तथा अन्य वरिष्ठ नेता सर्वदलीय बैठकमा जानुपर्ने भएकाले बैठक स्थगन भएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल … Continue reading एमाले स्थायी कमिटी बैठक स्थगित